डा केसीले सडकबाट सङ्घर्ष थाल्ने

काठमाडौं । सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा गोविन्द केसीले यही भदौ ४ गते सडकबाट दबाब दिने कार्यक्रमको घोषणा गर्नुभएको छ । आज शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी भदौ ४ गते शनिबार डा केसीले प्रधानमन्त्रीलाई सम्झौता कार्यान्वयनमा दबाब दिन बालुवाटार प्रधानमन्त्री निवास अगाडि ‘उभिएर दबाब’ दिने बताउनुभएको छ । डा केसीले भन्नुभयो, “सरकारले … Continue reading डा केसीले सडकबाट सङ्घर्ष थाल्ने